कानूनमन्त्री गाहामगरलाई गण्डकी प्रदेश प्रवक्ताको जिम्मेवारी

पाेखरा | माघ १५, २०७९

कानूनमन्त्री गाहामगरलाई गण्डकी प्रदेश प्रवक्ताको जिम्मेवारी

पोखरा:   गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन बहादुर गाहामगरले प्रदेशको पवक्ताको जिम्मेवारी पाएका छन् । 


माघ ११ गते बसेको मन्त्रिपरिषद बैठकमार्फत सञ्चारमन्त्री समेत रहेका गाहामगरलाई प्रवक्ता बनाउने निर्णय गरेको हो । 


यसअघि सरकारका प्रवक्तामा मुख्यमन्त्री खगराज अधिकारीले आफु नियुक्त भएकै दिन माघ २५ गते आर्थिक मामिला मन्त्री सीताकुमारी सुन्दासलार्य प्रवक्ता तोकेका थिए ।
 

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्